- देबराज राई/संगालोखबर

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका–१ का बालकलाई बालिका करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा १३ वर्षीय बालक घरबाटै पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!