- संगालोखबर सम्वाददाता

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ वर्षासंगै परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते छन् । चट्याङ लागेर लिम्चुङबुङ–२ ताम्लिछा गैरीगाउँका ६३ वर्षीय धनप्रताप राई, ८ वर्षीया बिष्णुमाया भुजेल र ११ बर्षीय कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!