- देबराज राई/संगालोखबर

उदयपुरका वाख्रामा अज्ञात रोग देखिएको छ । जसका कारण जिल्लाका एक कृषकले एकैपटक १० वटा बाख्रा गुमाउनु परेको छ । जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिकास्थित बेल्टारका कृषक रामबहादुर खड्काले पालेको खसी जंगलमा चराउन लगेका वेला एक्कासी मरेका हुन । घटनापछि रोग फैलने डरले गाउँमा सन्त्रास फैलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!