- संगालोखबर सम्बाददाता

सुनसरीको इटहरी उप–महानगरपालिका–२० बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–१ का २४ बर्षीय बिक्रम राई र ३३ बर्षीय संजिव राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!