- संगालोखबर सम्वाददाता

सुनसरीको इटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बासहित दुई जना पक्राउ परेका छन् । तीन किलो यार्सागुम्बासहित खोटाङको रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!