- संगालोखबर सम्वाददाता

शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेको छ । सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्ता हुने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!