लिम्बुवानका नेता एवं आठपहरिया समाजका केन्द्रिय अध्यक्ष कमल छाराहाङको शनिवार निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रसित छाराहाङको ६५ बर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ । छाराहाङको पार्थिव शरिरलाई आईतवार धनकुटा ल्याईने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!