- संगालोखबर सम्वाददाता

सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सोमबार संसद्मा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!