- संगालोखबर सम्वाददाता

आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन आयोजना गरिएको हो । बाढी पहिरोबाट बढी प्रभावित भएका बाहेक सबै वडाहरुमा वडाअधिवेशन हुँने एमालेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!