- संगालोखबर सम्वाददाता

आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको छ । निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियानमा सुरु गर्ने जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलेअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!