- संगालोखबर सम्वाददाता

चितवनमा आजदेखि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको कार्यक्रमस्थलमा उद्घाटन गरिने महाधिवेशन आइतवारसम्म चल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!