त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एस २ एजियु कल साइनको विमान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा परी ७ जनाको निधन भएको छ । विमानस्थल प्रहरीका अनुसार विमानबाट उद्धार गरी विभिन्न अस्पतालमा पठाइएका ७ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । घाइतेहरुको सिभिल, केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!