त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एस २ एजियु कल साइनको विमान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा परी ७ जनाको निधन भएको छ । विमानस्थल प्रहरीका अनुसार विमानबाट उद्धार गरी विभिन्न अस्पतालमा पठाइएका ७ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । घाइतेहरुको सिभिल, केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटाकी सांसद बस्नेत प्रदेश सभाको विधायन समितिमा मनोनित
विराटनगर । प्रदेश सभा सदस्य हिमादेवी बस्नेतलाई प्रदेश नं. १ प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिको सदस्यमा मनोनि...
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगर...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
२०७९ साउन २३ गते सोमवारको राशिफल
बि.सं. २०७९ साल साउन २३ गते सोमवार ई.सं.२०२२ अगष्ट ८ नेपाल सम्बत ११४२ गुंलाथ्व एकादशी श्रावण शुक्ल एकादशी तिथी, नल नामक ...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिए...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्
विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छ...