सिन्धुपाल्चोकमा अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । अन्तरजातीय विवाह कै कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पती प्रहरी समक्ष पुगेका हुन ।उनीहरुले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!