अनैतिक कृयाकलापमा संलग्न रहेको अभियोगमा धनकुटाको भेडेटारबाट प्रहरीले नौ जना युवा–युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार युवा र पाँच युवती छन । जसमध्ये दुई युवा भारतीय हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!