संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा पाँच दिनका लागि निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बुधबार (आज) राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

Advertisement

यसअघि भदौ ११ गतेदेखि आज रातीसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । त्यसलाई पाँच दिन बढाउँदै भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!