इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा पाँच दिनका लागि लकडाउन घोषणा गरिएको छ । इटहरी उपमहानगरपालिकाको आज बसेको बैठकले उपमहानगर क्षेत्र भित्र आज राती १२ बजेदेखि २५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमित थपिदै गएपछि त्यसलाई न्यूनिकरणका लागि लकडाउन घोषणा गरिएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ ।