
धनकुटा । बिहिबारदेखि सुरु हुँन लागेको एसईई परीक्षा अन्तिम दिनमा आएर स्थगित गरिदा बिद्यार्थीहरु मारमा परेका छन् । एसईई स्थगित गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् ।
संगालोखबरले सामाजिक सञ्जाल फेसबुकमा ‘परीक्षाको अघिल्लो दिन एसईई स्थगित गरिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने अधिकांसले निर्णयको विपक्षमा धारणा राखेका छन् ।
कोरोनाको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा परीक्षा स्थगित गरिनु सहि भएपनि अन्तिम अवस्थामा आएर निर्णय गरिनु गलत भएको धेरैको तर्क छ ।
हेर्नुहोस् प्रतिक्रिया…



यो पनि हेर्नुहोस्…















