काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। शल्यक्रिया पछि नयाँ मिर्गौलाले काम गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
सफल शल्यक्रिया पछि उनको पहिलोपटक पिसाब पास भएको बताईएको छ।