Sangalo Khabar

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७६।७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

Advertisement

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले सरकारले सबै नेपालीलाई स्वास्थ्य बीमा गर्ने योजना ल्याएको बताएका छन् । स्वास्थ बीमाका लागि ६ अर्ब बजेट पनि बिनियोजन गरेको उनले बताएका छन् । उनले बीमा गरिएको उपचारका लागि स्थानीय तहका स्वास्थ्य संस्थालाइ स्तरउन्ती गरिने बताए ।

स्वास्थ्यको उपचार महिलाको स्वास्थका लागि बजेट बिनियोजन गरेको छ । आठ प्रकारको रोगको नि:शुल्क र अन्य रोगका लागि आठ अर्ब बजेट विनियोजन गरेको छ ।

बजेट भाषण…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement