काठमाडौं, २९ साउन । कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

Advertisement

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

हमीबाट खरिद गर्ने व्इवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!