काठमाडौँ, २२ साउन । नेपाली कामदारलार्इ करार अवधिमा कम्तीमा एकपटक अाफ्नाे परिवारलार्इ काेरिया लैजान दिने व्यवस्था गर्न काेरिया सहमत भएकाे छ ।
श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले यसअघिकाे भेटमा काेरियन राजदूत पार्क याेंगिसलार्इ कामदारकाे सम्झाैता अवधिभित्र काेरियामै अाफ्ना परिवारका सदस्यलार्इ भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।
काेरियाले याे याेजनाकाे अाैपचारिक घाेषणा केही समयभित्रै गर्नेछ ।