२०७२ सालको बिनाशकारी भूकम्पका कारण क्षतिग्रस्त राजधानीको रानीपोखरी । भूकम्पले क्षति पुर्याएको चार बर्ष बितेपनि यस्ता धेरै संरचना पुनः निर्माणको पर्खाईमा छन् । तस्वीर: नबनित खड्का/संगालोखबर
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।