संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको सोमबारकै मूल्यमा कारोबार भइरहेको हो ।

आज सुनको मूल्य दुई लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार चार सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!