संगालोखबर


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर एकाइले मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा परिषद्ले वन कार्यालय नजिक रहेको मानव सेवा आश्रममा आश्रित ६० जनालाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा कोशी प्रदेश संगठन सचिव तथा राष्ट्रिय सचिव मनिष बन्जाडे, राष्ट्रिय सचिव मुना बिष्ट, प्रदेश सचिव अभिषेक पोखरेल, नगर सचिव राजेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!