संगालोखबर

विराटनगर । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएर चौतर्फी आलोचना बढेपछि गृहमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

Advertisement

छानविनका लागि सहज बनाउन आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’ उनले लेखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!