
विराटनगर । विराट गाेल्डकपकाे उपाधि झापा-११ ले जितेकाे छ । घरेलु टाेली सम्राट स्पाेर्टिङ क्लबलाई २-१ गाेल अन्तरले पराजित गर्दै झापा-११ ले उपाधि जितेकाे हाे ।
यसअघि पनि झापाले विराट गाेल्डकपकाे उपाधि जितेकाे थियाे । घरेलु टाेली सम्राट भने पहिलाे पटक विराट गाेल्डकपमा सहभागिता जनाउँदै फाइनलमा पुगेकाे थियाे ।

संगालोखबर 























