संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले बढेर चार हजार एक सय पाँच रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार चाँदी प्रतितोला चार हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!