संगालोखबर


विराटनगर । संविधान रक्षाका लागि भन्दै पत्रकार र कानुन व्यवसायीहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज दिउँसो १ बजे विराटनगरस्थित नेपाल बार एसोसिएसन अगाडि भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन र नेपाल पत्रकार महासंघले देशव्यापी प्रदर्शन गरेका छन् ।

Advertisement

केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै बेलुका ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट काठमाडौंमा प्रदर्शनको तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!