संगालोखबर


धनकुटा । धनकुटाबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-५ बोधेका ५० वर्षीया प्रेमबहादुर जोगी छन् ।

२०८१ मंसिर २९ गते जिल्ला अदालत धनकुटाले जोगीविरुद्ध हातहतियार खरखजना मुद्दामा तीन महिना २९ दिन कैद र सात हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Advertisement

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज पक्राउ परेका उनलाई भोलि अदालतमा उपस्थित गराउने तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!