
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगर कार्यपालिका सदस्य पिन्सा रानाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो ।
नगर प्रमुख धुव्रराज रायाले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने जनाएका छन् । रानाको मंगलबार निधन भएको हो ।


संगालोखबर 













