- संगालोखबर सम्बाददाता

विराटनगर । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!