संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ । खोटाङको खर्मीलाई केन्द्रबिन्दु बनाएर साँझ ६ः५७ बजे ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

खोटाङसहित छिमेकी जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले कुनै क्षति पुर्याएको विवरण हालसम्म प्राप्त भएको छैन । यो पुरानो भूकम्पको पराकम्प नभएर नयाँ भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!