संगालोखबर सम्बाददाता

मोरङ । मोरङको बेलबारीमा चट्याङ लाग्दा बेहोस भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बेलबारी–५ कसेनीका ३८ बर्षीय मनिराम चौधरी छन् ।

Advertisement

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घर नजिकै चट्याङ पर्दा चौधरी बेहोस भएका थिए ।विराटनगरस्थित नोबल शिक्षण अस्पताल उपचारका क्रममा बेलुका साढे ८ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!