संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।

Advertisement

मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!