संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । मोरङको रंगेली रामघाटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा जयनपुर टोलका ५५ बर्षीय रामप्रसाद मण्डल छन् ।

खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा आज बिहान करिब ६ बजे मण्डललाई करेन्ट लागेको हो । बिधुत सट भई करेन्ट लाग्दा मण्डलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!