- संगालोखबर सम्वाददाता


बिराटनगर । बिराटनगरमा घर भित्र गाडेको अवस्थामा आज साँझ शव फेला परेको छ । बिराटनगरको झटियाईमा घर भित्र गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर शव उत्खनन् गर्दै गरेकाले थप विवरण आउँन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी मानबहादुर राईले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

‘अन्यत्र रहेका परिवारका सदस्यले खबर गरेपछि प्रहरी पुग्दा गाडेको अवस्थामा शव भेटिएको छ ।’ संगालोखबरसँग उनले भने– ‘अहिले शव उत्खनन्को काम हुँदैछ ।’

Update News…

बिराटनगरमा छोराहरुद्वारा बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!