भोजपुर। भोजपुरमा अज्ञात समूहको गोली लागेर तीन जना प्रहरी घाइते भएका छन् ।

Advertisement

आज विहान भोजपुर बजारमा प्रहरीमाथि अज्ञात समूहले गोली चलाएपछि दोहोरो झडप भएको जनाइएको छ । अज्ञात समूहको गोली लागेर तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!