भोजपुर। भोजपुरमा अज्ञात समूहको गोली लागेर तीन जना प्रहरी घाइते भएका छन् ।

आज विहान भोजपुर बजारमा प्रहरीमाथि अज्ञात समूहले गोली चलाएपछि दोहोरो झडप भएको जनाइएको छ । अज्ञात समूहको गोली लागेर तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!