इलाम । सरकारले विप्लप समूहलाई प्रतिवन्द लागाएसँगै खोजिकार्य तिव्रपारेकाे नेपाल प्रहरीले झापमा २ कार्यकर्ता पक्राउ गरेको छ । विप्लप समूहका इलाम सचिव दिपेन राई र होम प्रसाद खतिवडालाई झपाको सुव्वाचोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापमो हिरासदमा राखिएको झपा प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले वताउनुभयो ।
न्युज २४