सांकेतिक तस्वीर

विराटनगर , २२ फागुन । एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले बालिका बलात्कार गरेको आरोपमा बाबुलार्इ पक्राउ गरेको छ । प्रहरीका अनुसार घरका अरु सदस्यहरु छिमेकमा जन्मदिन मनाउन गएका थिए । उक्त समयमा सुतिरहेकी छोरीलाई बाबुले बलात्कार गरेको हुन सक्ने रहेकाे छ ।

Advertisement

घटनापछि बालिकासहित परिवारका सबै सदस्य सुनसरीस्थित आफन्तकोमा भागेका थिए । बुबालाई ११ औं दिनपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएको बुबामाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!