एन्टि–भ्यालेन्टाइन्स विक फेब्रुअरी १५ तारिखमा स्ल्याप डे (चड्कन हान्ने दिन) बाट सुरु भएर किक डे (लात हान्ने दिन), परफ्युम डे र फ्लर्टिङ डे समावेश छन् । साथै, यसमा कन्फेशन डे, मिसिङ डे र अन्तिम दिनमा ब्रेकअप डे समावेश छन् ।

Advertisement

यदि तपाईं माया, रोमान्सको कुरा सुनेर वाक्क हुनुभएको छ भने तपाईंलाई सायद यी कुराले मुड फ्रेश गर्न सक्लान् ।

यदि तपाईंले भ्यालेन्टाइन्स विकभरी कुनै व्यक्तिलाई आफ्नो माया, समय र पैसा खर्च गर्दा पनि सम्बन्ध राम्रो हुन सकेको छैन भने तपाईं सायद एन्टि–भ्यालेन्टान हुन आवश्यक छ ।

एन्टि भ्यालेन्टाइन विक यस्तो प्रकारको छः

फेब्रुअरी १५ः स्ल्याप डे

फेब्रुअरी १६ः किक डे

फेब्रुअरी १७ः परफ्युम डे

फेब्रुअरी १८ः फ्लर्टिङ डे

फेब्रुअरी १९ः कन्फेशन डे

फेब्रुअरी २०ः मिसिङ डे

फेब्रुअरी २१ः ब्रेकअप डे

तालिका अनुसार आज स्ल्याप डे हो । यो मौकामा ट्वीटर प्रयोगकर्ताले स्ल्याप डेबारे विभिन्न ट्वीटसमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!