विराटनगर, २७ पुस । राष्ट्रिय एकता दिवस एवं २७९औँ पृथ्वीजयन्तीको अवसरमा नेपाल विद्वत परिषद् पूर्वाञ्चल क्षेत्रीय कार्य समितिले आज यहाँ एक सभाको आयोजना गरेको छ ।

Advertisement

परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेलले नेपाल राष्ट्रलाई एकसूत्रमा बाँध्ने पृथ्वीनरायाण शाहलाई नेपाली जनता चिरकालसम्म्म सम्झिरहने बताउनुभयो ।

परिषद्का पूर्वाञ्चल संयोजक बल्लभ दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा बद्रीप्रसाद मण्डल, उद्धव दाहाल, दिनेश साहलगायतले पृथ्वी नारायण शाहको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम अघि एक ¥यालीको आयोजना गरी नगरको परिक्रमा गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!