विराटनगर, २७ पुस ।  विराटनगरमा मोबाइलको ब्याट्री विष्फोट हुँदा एकजनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा सुवास मण्डलका छोरा सात वर्षीय अमित मण्डल रहेका छन् ।

आगो ताप्ने क्रममा बेवारिसे अवस्थामा रहेको मोबाईलको ब्याट्री पड्केको हो । घटनामा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका कुमारी घाइते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!