काठमाडौँ, २४ साउन । ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो ।

Advertisement

अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।

छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो ।

यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे ।, नयाँ पत्रिकामा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!