के तपाईको कसैसंग पिरती बसेको छ ? नेपाली युवायुवतीहरु आफ्नो जोडी बनाउदा पहिला गोत्रमा ध्यान दिन्छन् । पौराणिक मान्यतामा नै एउटै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने धारणा छ । आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ ।

Advertisement

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् । नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन ।

एउटै गोत्रका मानिसमा एकै खालका वंशानुगत विशेषता हुने भएकाले अर्कै गोत्रमा बिवाह गराउने प्रचलन चलेको हो । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन ।

बच्चामा रचनात्मकता हुँदैन । उनीहरूको मानसिक विकास अरुको तुलनामा पनि हुँदैन । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन् । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!