- संगालोखबर सम्वाददाता

धनकुटा, १४ बैशाख । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाले अगुवा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएको छ ।

Advertisement

सहभागिहरुलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, केन्द्रीय लेखा आयोगका प्रमुख युवराज दाहाल, पूर्व केन्द्रीय उपाध्यक्ष मदन चुडाल र केन्द्रीय सचिव मदन भट्टराईले प्रशिक्षण दिएका हुन् ।

सोहि अवसरमा अखिल (क्रान्तिकारी) का छ जना पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको छ ।

पूर्व जिल्ला अध्यक्षहरु राजेन्द्र बस्नेत, अग्नी दाहाल, हेमचन्द्र किराँती, निरु खतिवडा, इन्द्रबहादुर विष्ट र सत्यदिप राईलाई सम्मान गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष पदम रखालले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!