संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार पाँच सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य तोलामा एक सय पाँच रुपैयाँ घटेर तीन हजार ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!