नेकपा एकता जोगाउँन चीनको कसरत

नेकपा एकता जोगाउँन चीनको कसरत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनी...
नक्कली बिल बनाएर २० करोड राजस्व छली

नक्कली बिल बनाएर २० करोड राजस्व छली

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ । विभिन्न तरिका अपनाएर राजस्...
बढ्दै विद्युत् प्राधिकरणको लापर्बाही, वारम्वार बत्ती जाँदा सर्वसाधारण हैरान

बढ्दै विद्युत् प्राधिकरणको लापर्बाही, वारम्वार बत्ती जाँदा सर्वसाधारण हैरान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ । पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको छ । प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ । काठमा...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् । चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जनाएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि ओली भारत भ्रमण गर्न लागेका हुन् । भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बत...
वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ताले अल्पकालीन आदेश माग गरे पनि प्रधानन्यायाधीश राणाले अस्वीकार गर्दै संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश गरे । प्रधानमन्त्री केपी शर्मा ओ...
पाँच महिनामा ६ हजार पर्यटक, घर फर्किए डेढ लाख नेपाली

पाँच महिनामा ६ हजार पर्यटक, घर फर्किए डेढ लाख नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०७७(७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिने मध्ये अमेरिकी नागरिकको संख्या अधिक छ । विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट...
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन् । उनीहरूले बहुमत प्राप्त सरकारले तीन ...
बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने

बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने

काठमाडौं। बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने भएको छ। भूमि व्यवस्थापनको नयाँ अभ्यासअनुरूप यो अवधारणा मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो। देशभरका स्थानीय तहभित्र बाँझो र खाली जग्गा नराख्ने उद्देश्यसाथ भूमि बैंकको व्यवस्था गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। चालु वर्षको बजेटमा भूमि बैंक स्थापना र सञ्चालनको व्यवस्था गरिएको थियो...
प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

काठमाडौं । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा गम्भीरतापूर्वक चासो नदिँदा कार्यान्वयनमा आउन नसकेको व्यवसायीले बताएका छन् । साथै यस सम्बन्धमा सरकारका अन्य सरोकारवाला निकाय पनि संवेदनशील बन्न सकेका छैनन् । कोरोना प्रभावित उद्योगी व्यवसा...
कोरोनाविरुद्धको खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोनाविरुद्धको खोप किन्न दातासँग हात फैलाउँदै सरकार

काठमाडौं । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका ...
नेपालमा कसरी ल्याइँदै छ कोरोनाविरुद्धको खोप ?

नेपालमा कसरी ल्याइँदै छ कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाका कामलाई अघि बढाएको छ । उनले भन...
अब स्नातकोत्तर तहको परीक्षा दुई घण्टा मात्रै

अब स्नातकोत्तर तहको परीक्षा दुई घण्टा मात्रै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो । व्यवस्थापन सङ्कायका डीन...
झापामा मृगौलापीडितलाई डायलासिस गर्न आठ महिनासम्म कुर्नुपर्ने बाध्यता

झापामा मृगौलापीडितलाई डायलासिस गर्न आठ महिनासम्म कुर्नुपर्ने बाध्यता

झापा । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्। काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पत...
आफन्तबाटै छोरीचेली असुरक्षित

आफन्तबाटै छोरीचेली असुरक्षित

लहान, रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ। रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसक...
नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने नि...
दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् । विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई...
भोजपुरका राडीपाखी र अल्लो उद्योग सङ्कटमा

भोजपुरका राडीपाखी र अल्लो उद्योग सङ्कटमा

भोजपुर । भोजपुर जिल्लामा सञ्चालित राडीपाखी र अल्लो उद्योगबाट उत्पादित सामग्रीले बजार नपाउँदा त्यसमा आश्रित परिवार नयाँ विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन् । जिल्लामा पुग नपुग नौवटा उद्योग सञ्चालित छन् । राडीपाखीका लागि एकातिर कच्चा पदार्थको अभाव छ भने अर्कातिर बजार अभाव पनि उस्तै रहेको उद्योगी–व्यवसायी बताउँछन् । बजार अभाव हुँदा उद्योग धरासायी बनिरहेको उनीहरू बताउँछन् । राडीपाखी भेडाको ऊनबाट...
करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर...
सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो । यो मापदण्ड लागु भएसँगै अब सरकारका विभिन्न निकायले गर्दै आएका फजुल खर्चमा समेत अंकुश लाग्ने भएको छ । ‘सरकारको खर्च कटौती मापदण्ड–२०७७’ सोमबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको अर्थ...
३ सय २६ व्यापारिक फार्मलाई कारबाही, १ करोड २० लाख जरिमाना

३ सय २६ व्यापारिक फार्मलाई कारबाही, १ करोड २० लाख जरिमाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो । विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपर...
कोरोनाको जोखिमकै बीच कक्षा १२ को परीक्षा

कोरोनाको जोखिमकै बीच कक्षा १२ को परीक्षा

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि...
इनरुवामा बाबु छोराको दोहोरो नागरिकता, छोरा पक्राउ

इनरुवामा बाबु छोराको दोहोरो नागरिकता, छोरा पक्राउ

विराटनगर । किर्ते गरि झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इनरूवा नगरपालिका १ का ५२ वर्षिय रमेश कुमार शर्मालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । शर्माले झुटा विवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । अहिले सोधपुछ भइरहेको उनले बताए । पक्...
कामचोर प्रशासकलाई अंकुश : निजी इस्टिच्युटमा पढाउन बन्देज

कामचोर प्रशासकलाई अंकुश : निजी इस्टिच्युटमा पढाउन बन्देज

काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले सहसचिव र सचिवलाई थप जिम्मेवार बनाउन त्यस्तो निर्णय गरेको ह...
देशभरका सबै स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली कार्यान्वयन

देशभरका सबै स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली कार्यान्वयन

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि त्यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय तहमा देखिएका समस्या समाधान गरी थप जिम्मेवार बनाई सेवाप्...
कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

काठमाडौं । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति...
बामदेब गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

बामदेब गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतम...
देशभरका एक सय वटा क्रसर उद्योग दर्ता नै छैनन, सेटिङको भरमा अवैध रूपमा सञ्चालन

देशभरका एक सय वटा क्रसर उद्योग दर्ता नै छैनन, सेटिङको भरमा अवैध रूपमा सञ्चालन

काठमाडौं । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल २ सय ७९ उद्योगमा १ सय १ वटा उद्योग विनादर्ता सञ्चालन भइरहेको पाइएको हो । विवरणअनुसार देशभर १ सय ७८ उद्योग मात्रै दर्ता भएर सञ्चालित छन् । गृह मन्त्रालयबाट प्राप्त तथ्यांकअनु...
मोरङको ग्रामथानका विपन्नलाई शौचालय बिनाको घर हस्तान्तरण

मोरङको ग्रामथानका विपन्नलाई शौचालय बिनाको घर हस्तान्तरण

विराटनगर । ‘टिनको छानो भएको पक्कीघर पाउँदा खुशी छु, तर शौचालय नभएकाले त्यति नै दुःखी पनि छु’, मोरङ ग्रामथान गाउँपालिका–७ की प्रमिलाकुमारी चौधरीले भनिन्–‘दिउँसो त खासै समस्या हुँदैन । बेलुका दिसा गर्न जानुपरे दुई जनालाई सँगै लिएर खोलाको डिलमा जानुपर्ने बाध्यता छ ।’ ग्रामथान गाउँपालिका–७ मा हालै हस्तान्तरण गरिएको नमूना वस्ती टोल विकास समितिकी अध्यक्ष वासोदेवी माझीले घर पाए पनि शौचालय नभएकाले वस्त...
चिनी उद्योगीले बक्यौता भुक्तानी नगरेपछि उखु किसान पुनः आन्दोलित

चिनी उद्योगीले बक्यौता भुक्तानी नगरेपछि उखु किसान पुनः आन्दोलित

काठमाडौं । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् । उखु किसान ...
यस वर्षको तिहारमा विदेशी फूल नआउने

यस वर्षको तिहारमा विदेशी फूल नआउने

काठमाडौं । यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष स्वदेशमै उत्पादित सयपत्रीले पुग्ने भएको छ । तिहारका लागि बर्सेनि सयपत्री खरिद गर्न लाखाै‌ रुपैयाँ बाहिरिने गरेको थियो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सयपत्रीको व्यवसाय बढेकाले स्वदेशमै उत्पादित पू...
कोरोना परीक्षण र निःशुल्क उपचार गर्न सरकार बाध्यकारी हुने

कोरोना परीक्षण र निःशुल्क उपचार गर्न सरकार बाध्यकारी हुने

काठमाडौं । कोरोनाको आशंकामा गरिएको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्दै दायर भएको पुनरावलोकन निवेदन सर्वोच्चले खारेज गरिदिएको छ । सवोच्च्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले सरकारले दायर गरेको पुनरावलोकन निवेदन खारेज गरेको हो । सर्वोच्चको सो आदेशसँगै सबै नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकार बाध्य हुनेछ । अदालती भाषामा ...
error: Content is protected !!