कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत !
कञ्चनपुर, १५ भदौ । कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ ।
तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति २ बजेको समयमा ती किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।
किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चार जना युवाले फ...






























