विराटनगर महानगरपालिकाका दुई कर्मचारी ८५ हजार घुससहित पक्राउ
विराटनगर, २४ भदौ । सेवाग्राहीबाट ८५ हजार घुस लिएको आरोपमा विराटनगर महानगरपालिका वितिय व्यवस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
महाशाखाका खरिदार तिलकमणि पोख्रेल र कार्यलय सहयोगी बुधलाल सरदारलाई आईतबार महानगरपालिकाको राजश्व महाशाखाबाट अख्तियारले पक्राउ गरेको हो ।
विराटनगर ७ की मीना शाक्यबाट घरजग्गा कर तिर्ने बिषयमा घुस लिएको आरोपम...





























