२०८१ असोज २५ गते शुक्रबार/आजको राशिफल
बि.सं.२०८१ असोज २५ गते शुक्रबार ई.सं.२०२४ अक्टोबर ११ नेपाल सम्वत् ११४४ कौलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल अष्टमी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०१ बजे, सूर्यास्त साँझ ०५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...

